2018.11.22
अरुको गल्ति बाट सिकौ/反面教師

काम गर्ने ठाउमा धेरै प्रकारका कर्मचारी हुन्छन।
धेरै जस्ता राम्रा कर्मचारी हुन्छन तर कसै कसैमा नराम्रो बानी पनि हुन्छ।
राम्रो कर्मचारी बाट धेरै कुराहरु सिक्न सकिन्छ।
सबै काम राम्रो संग गर्न सक्ने मान्छेमा पनि नराम्रो बानी भएको हुन्छ।
नराम्रा बानी भएका कर्मचारी हरु को नराम्रो पक्ष हरु अवलोकन गर्दै।
तेस्तो गल्ति आफुले नगर्ने कुरामा विचार गर्नु पर्छ।
काम गर्न सके पनि आफुमा भएको सानो सानो कमजोरीले गर्दा कम्पनीमा नराम्रो छबि
बनेको हुन्छ। त्यसैले समयमा नै अरुको गल्ति बाट सिक्ने कोसिस गरौ।
現場には色々な方々がいます。
だいたい良い方の方が多いですが人によって色々な性格の人もいます。
良い先輩からは沢山の良いことが勉強になります。
みんなそれぞれ短所がありますので、現場の方のそういう所を見つけて、学ぶことが出来ればいい結果になると思います。
仕事が出来ても自分の小さいことで悪いイメージになるので、
時間がある時に他人の失敗から学びましょう!
昭和大学附属烏山病院+看護助手