जापानको जाडो…/日本の冬。。。

अब बिस्तारै जाडोको समय सुरु हुन लागेको छ। जापानमा जाडोको समय धेरै नै जाडो हुन्छ।
यति सम्म कि हिउ नै पर्ने हुन्छ। नेपालमा पनि जाडो त हुन्छ तर धेरै अग्लो हिमाल भएको ठाउँ तिर मात्र
हिउ पर्छ। तर जापानमा लगभग सबै ठाउमा हिउ पर्छ।
जाडोमा सबैले बाक्लो लुगाहरु त लगाऊछन् नै तर खान मा पनि बिसेष ध्यान दिनु पर्छ। पक्कै पनि तातो अनि सुप भएको खान पकाएर खानु पर्छ। मेरो सल्लाहचाही जाडोमा अदुवा हालेको चिया पकाएर खानु होला। सुपर मार्केट तिर सजिलो नै पाउन सकिन्छ। मिठो पनि हुने अनि जाडो बाट पनि बचिने। यो जाडोमा पनिआफ्नो सरीरको राम्रो हेरविचार गर्दै, मेहेनत गरौ!
これからどんどん寒くなります。日本の冬はとても寒いです。
雪も降るほど。
ネパールの冬も寒いけどとても高い山があるところだけに雪が降ります。
それに比べて日本は海の側まで雪が降ります。
冬にみんな厚手の服を準備すると思いますけれども食事も大事にしないといけません。
みんな暖かいスープや食べ物を食べると思いますが私のおすすめはジンジャーが入っている紅茶、ジンジャーティーです。
美味しくて冬にピッタリです。
この冬はしっかり体調管理をしながら、頑張りましょう!
日本医科大学付属病院+看護助手