सामान्य कुरा तर……/良くある話ですが…….

काम गर्ने ठाउँ मा सबै संग मिलेर काम गर्न सक्नु ठुलो कुरा हो।
काम गर्ने ठाउँ को वातावारण राम्रो भएन भने लामो समय सम्म काम गर्न सकिदैन।
काम गर्ने ठाउमा कसैबाट सहयोग पाएमा अनिवार्य रुपमा धन्यवाद भन्न सक्नु पर्छ।
एकदमै साधारण कुरा हो तर आफ्नो व्यक्तिगत समस्याका कारण वा व्यस्तताको कारण भन्न भुलिने पनि हुन्छ। यति सानोकुरामा किन धन्यवाद भन्न पर्यो र ? कसले गरेको हो थाहा भएन भन्दै केहि खोज नगरी चुप लगेर बस्नु भयो भने यस्तै सानो सानो कुराले सम्बन्ध नराम्रो पनि हुन सक्छ।
त्यस्तै काम को समयमा हसिलो अनुहारले राम्रो अनि असल भाषा को प्रयोग गर्न सकियो भने काम गर्ने ठाउको साथीहरु संगको सम्बन्ध राम्रो बनाउन मद्दत पुग्छ जस्तो लाग्छ।
現場でみんなと一緒に仲良く仕事を出来るのはとても大事なことです。
現場の雰囲気が良くないと長く働くことも出来ません。
現場に誰かから手伝ってもらったら「ありがとうございます」と言うことを言えるようにならないといけません。とてもふつうの話ですけれどもたまに個人的な問題や忙しい時は言うのを忘れます。「こんな簡単なことだから言わなくていい」、やってくれた人が分からないときは「まあ、手伝ってくれた方が分からないのでいいか」と思ってはいけません。
こういった小さいことから現場の人間関係が悪くなります。
同様に仕事中は笑顔で相手に対してキレイな言葉を使いながら仕事をすると現場での人間関係はちょっとでも良くなると思います。
昭和大学附属烏山病院+看護助手