राकानीको सुरुवात आफु बाट नै/声掛けは自分から

कुराकानीको सुरुवात आफु बाट नै
रोजिन होममा धेरै किसिमका हजुरबा आमाहरु हुनुहुन्छ। सबैको आफ्नो आफ्नो किसिमको बानी व्यवहार हुन्छ।
कुराकानी गर्न मन पराउने र धेरै कुराकानी गर्न मन नपराउने हजुरबा आमाहरु पनि हुनुहुन्छ।
हामी त्यो रोजिन होमको कर्मचारी भइसकेपछि रोजिन होममा आउने हजुरबा आमाहरुको हेर विचार गर्नु हाम्रो कर्तब्य हो।हजुरबा आमाहरुको अवस्था कस्तो छ। बुझ्नको लागि कुराकानी गर्न जरुरी हुन्छ।
कुराकानी गर्ने बेला सक्दो आफ्नो तर्फबाट बोलाउन पर्ने हुन्छ। 2,3 दिन नबोले पनि सधै बोलाएमा पक्कै पनि बोल्नु हुन्छ। अनि हजुरबा आमाहरुको अवस्था बुझ्न सकिन्छ।जापानमा सबै जना ब्यस्त हुने हुनालेघरमा कुराकानी गर्ने फुर्सद हुदैन। त्यसैले सक्दो आफ्नो बाट हसिलो हनुहारले अभिवादन गर्दै कुराकानी गर्नुपर्छ।
कुराकानी गरेर सन्चो बिसन्चोहरु अनि केहि अप्ठेरो परेको कुरा छ भने आफु भन्दा सिम्पाईसंग सल्लाह गर्नु पर्छ।
施設には色々な利用者さんがいます。皆さまそれぞれ性格が違います。喋ってくれる方がいるかと思えば中々喋ってくれない方もいます。
私たちは老人ホームの職員なので利用者の方をお守るすることは大事なことです。
利用者さんが元気なのか、困っていることはないのかを確認しないといけません。
声掛けをする時はなるべく自分から声を掛けるようにしましょう。
最初は話してくれない方もいますがずっと声掛けをすれば喋れるようになると思います。
日本人はみんな忙しくて家族の中でもあまり喋る機会が少ないです。出来るだけ職員の方から笑顔で声掛けをしると色々お話しが開けて現在の情報が分かります。利用者さんのことで何か分からないことがあれば先輩と相談した方がいいと思います。
昭和大学附属烏山病院+看護助手