यस्तो कुराको लागि के सोच्नु हुन्छ ?/こんなことはどう思いますか。

धेरै समय देखि संगै काम गर्ने साथीसंग बाहिर खाना खान गएको थिएन।
गएको हप्ता साथीसंग इंडियाको नान अनि सब्जी खानको लागि गएको थिए ।
साथी पनि अहिले सम्म इन्डियन खाना खान नगएको रहेछ।
मैले सब्जीको प्रकारको बारेमा ब्याख्या गरे। साथीलाई पनि सब्जी/करी छान्न सजिलो भयो।
काम गर्ने बेलामा अरु बाहिरी कुराहरु गर्ने खासै समय हुदैन। संगै खाना खान जादा कुराहरु गर्ने फुर्सद पनि पाए.
यसरि संगै काम गर्ने साथी भाईहरुसंग बाहिर खाना खान गएमा सम्बन्धमा पनि सुधार आउने अनि कुरा गर्ने अवसर पाउने हुनाले मन पनि हल्का हुन्छ। कहिले कहीं यस्ता समय बनाउदा राम्रो हुन्छ जस्तो लाग्छ।
最近はなかなか外へランチをしに行く機会がなかったです。
先週は一緒に働いている友達とインドのナンカレーを食べに行きました。
友達も今までインドカレーを食べたことがなかったので嬉しいそうな顔をしていました。
ちょっとだけインドカレーのことを説明しましたら、友達がカレーを選ぶのに楽だったようでした。
仕事中には関係ないことを話すのがあまり良くないので、一緒に食べに行って話すことが出来て楽しかったです。たまには一緒に働いている同僚や先輩と食事に行けばお話する時間も作れます。信頼関係を良くなるので一緒に食事に行くことも大事だと思います。
昭和大学附属烏山病院+看護助手