छुट्टीको सदुपयोग/休みの使い方

आज सम्म कामको बारेमा लेख्दै आएको थिए, आज चाही बिदामा होक्काइदो(Hokkaido) जादाको अनुभवको बारेमा लेख्न चाहन्छु।
हानेदा विमानस्थलबाट १०:३० को हवाई जहाजमा चडी १२:२५ तिर आसाहिकावा (होक्काइदो) बिमानस्थलमा पुगे। विमानस्थल बाट बाहिर निस्केको मात्र थिए, सितल अनि नरम हावाले मेरो अनुहारलाई छुदाम मेरो प्यारो देस नेपाललाई सम्झी, आफु नेपालमा नै भएको महसुस गरि रहेको थिए। त्यसपछि बसबाट होटेल जादै गर्दा झ्याल बाट देखिएको त्यो सफा निलो आकास, नेपालको जस्तै सुन्दर हरियो पहाड हेर्दासच्चिक्कै एक किसिमको आत्मा सन्तुस्टी मिलेको थियो।
वास्तबमा यस्तो किसिमको घुमफिर पनि धेरै नै महत्तोपुर्ण हुन्छ। तपाईहरु पनि छुट्टीको समयको सदुपयोग गर्दै घुमफिर गर्न गएर अनुभब गर्ने कि ? यो पटकको घुमफिरले, फेरि पनि यस्तै घुम्न जाने अवसरबनाउनको लागि काममा मेहेनेत गर्ने प्रेरणा मिलेको छ।
今まで色々仕事の話をして来ました。
今日は休みの時北海道に行った経験を皆さんにも伝いたいと思います。
羽田空港から10:30の飛行機に乗って12:25ぐらいに旭川空港に着きました。空港の外を出ると爽やかで優しい風が頬に当たりまるで故郷のネパールにいるかのような同じ空気を感じた。バスの移動中の窓からは青空と緑と山々が見えその光景に心が癒されました。
やっぱりこう言った旅行も大事だと思います。皆さんもやって見ませんか。私はこれからもこういう機会を作るために仕事を頑張りたいと思っています!
昭和大学附属烏山病院+看護助手