• TOP
  • コラム
  • छिटो सुचनाको प्रवाह/早めの連絡
2018.09.14

छिटो सुचनाको प्रवाह/早めの連絡

छिटो सुचनाको प्रवाह/早めの連絡

काम गर्दै जादा कहिले काहि बिरामी परेर बिदा बस्नु पर्ने हुन्छ भने कहिले कहीं विभिन्न कारणले गर्दा काममा ढिलो पुग्ने हुन सक्छ ।बिदा बस्नु नै पर्ने वा ढिलो होला जस्तो भएको बेलामा जति सक्दो चाडैअफिसमा फोन गरेर भन्नु पर्छ।

सबै ठाउँमा सबैले त्यो दिनमा गर्नुपर्ने कामहरु छुट्टाएको हुन्छ।
हामी बिदा बस्दा वा ढिलो काममा पुग्दा अरुलाई धेरै अप्ठेरो हुन जान्छ।
हामी बिदा बसे पनि हाम्रो लागि भनेर छुट्टाएको काम कोहि न कोहिले त गर्नु पर्ने हुन्छ।
समयमा नै बिदा बस्नु पर्ने वा ढिलो हुने कुरा अफिसले थाहा पायो भने व्यवस्था गर्न केहि सजिलो हुन्छ।

त्यसैले बिदा बस्नु पर्ने बेलामा वा ढिलो होला जस्तो भयो भने सक्दो छिटो अफिसमा भन्ने वा फोन गर्ने बानी बसालौ।


仕事を続いて行く時には病気になって休まないといけないか色々な理由で遅刻になることもあると思います。休まないといけない時や遅刻になりそうな時は出来るだけ早めに連絡をしないといけません。

現場ではその日に出勤する方達の仕事をそれぞれ決めています。
休んでいる人の分の仕事も終わりにしないといけません。
休むことや遅刻することを早めに事務所の方が分かれば何とか考える時間がもらえます。

ですから休まないといけないときや遅刻になりそうな時はきちんと連絡をするようにしましょう。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE