बोली/आचरण/言葉使い

मान्छेको बोली अनि एकपटक बन्दुक बाट निस्केको गोलि फिर्ता हुन्दैन भन्ने पुरानो भनाइ छ।
हुन पनि हो केहि नराम्रो बोलेर कसैको मन दुखायोउ भने जति पटक माफी मागे पनि सम्बन्ध पहिलाको जस्तो हुन सक्दैन।
कहिले कहिँ होस्पितलमा काम गर्दा हतार सक्छ। हतार भयो भन्दैमा संगै काम गर्ने साथी वा बिरामीहरुलाई
नराम्रो बोली गर्न हुदैन । कामले हतार भएको बेला संगै काम गर्ने साथीलाई केहि नराम्रो भनेउ भने अर्को दिनबाट संगै काम गर्दा समस्याहरु आउन सक्छ।
केहि गल्ति गरेको बेलामा भन्नु राम्रो हो तर अवेसमा आएर नराम्रो बोलि गर्नु राम्रो होइन। साथीलाई आफ्नो गल्ति थाहा नहुन सक्छ। भन्न परे पनि अलि राम्रो शब्दको प्रयोग गर्न सक्छौ।त्यसैले सबैसंग राम्रो शब्दको प्रयोग गर्दै राम्रो तरिकाले मात्र बोल्न सक्योउ भने सबै संग राम्रो सम्बन्ध हुनुका साथै काम पनि राम्रो संग सकाउन सक्छौ।
私の国では、「一度口から出た言葉と銃から出た玉は戻せない」と言う言い方があります。
確かにその通りだと思います。誰かに悪口を言って傷つけると謝ってもその関係が前のように良くはならないです。
病院の仕事中も忙しくなることがあります。忙しくて大変だったからということで同僚、先輩や患者さんに悪い態度をとってはいけません。同僚や先輩に悪口を言ったら今度一緒に仕事をする時トラブルが出るかもしれません。
人間は自分が間違っている所は見えないので、もちろん間違っている時は言った方がいいと思いますが、怒ったりするのはあまり良くないです。
ですから皆さんと良い言葉を使いながらお話をするようにすれば信頼関係も良くなり仕事もスムーズに終わります。
昭和大学附属烏山病院+看護助手