स्वास्थ्यको हेरचाह/体調管理

जापानमा गर्मीको समयमा धेरै गर्मी हुन्छ।
बाहिर धेरै गर्मी हुने भए पनि office वा अन्य काम गर्ने ठाउमा सधै A /C प्रयोग गरिएको हुन्छ।
तेसैले भवन भित्र वा रेल भित्र गए पछि चाही सितल हुन्छ ।
चाडै बिरामी पर्न सक्ने सम्भावना भएको मौसम पनि गर्मीको मौसम नै हो।
अनि गर्मी भयो भन्दैमा एकै पटक धेरै चिसो A /C लगाउने गर्नु हुदैन।
बाहिर गए पनि राम्रो संग पानी पिउने गर्नुपर्छ।सरिरमा पानीको कमि हुन दिन हुदैन ।
स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो। विदेशमा बिरामी परियो भने धेरै किसिमको समस्या पर्न सक्छ।
सामान्य भाषाको ज्ञान भए पनि स्वास्थ्य क्षेत्रको जटिल सब्दहरु बुझ्न अप्ठेरो नै हुने गर्छ।
तेसैले बिरामी भएर पछुताउनु भन्दा बिरामी हुनु भन्दा अगाडी आफ्नो स्वाथ्यको हेरविचार गरौ।
日本の夏はとても暑いです。
外は暑いですが会社や施設の中などではいつもエアコンを使っています。
だから会社や電車の中に入るととても涼しいです。
夏は体調を崩しやすい時期です。
用事があり出かけたとしてもきちんと水分補給をしましょう。
私の国では健康こそが資産と言う言い方があります。
外国で病気になると色々大変です。
日常会話が出来ても医療の専門的な言葉を理解するのが大変です。
だから病気になって後悔するよりは病気になる前に気を付けましょう。
昭和大学附属烏山病院+看護助手