• TOP
  • コラム
  • आराम गरेर फ्रेश बनौ/気持ちの切り替え
2018.08.10

आराम गरेर फ्रेश बनौ/気持ちの切り替え

आराम गरेर फ्रेश बनौ/気持ちの切り替え

हस्पिटलमा शिफ्ट अनुसार आफ्नो काम छुट्टाएको हुन्छ।
जस्तै :बिहान चाडै आउने , अलि कति ढिलो आउने अनि ढिलो आउने मान्छेहरुको आफ्नो आफ्नो काम हुन्छ।
सबै जनाले आफ्नो लागि छुट्टाएको काम राम्रो संग सक्नु आफ्नो जिम्मेबारी हो।
काम गरेर थाक्नु भनेको सामान्य कुरा हो।
त्यसैले Break Time को बेलामा राम्रो संग आराम गरेर फ्रेश हुनुपर्छ।
अनि नया जोशको साथमा काममा फर्किनु पर्छ।
फ्रेश हुन सकेनौ भने कामको समयमा धेरै गल्तिहरु हुन सक्छन।
जसले गर्दा काम राम्रो संग सक्नु भन्दा पनि अझै धेरै बढ्न सक्ने हुनाले
Break Time मा राम्रो संग फ्रेश हुने गरौ।


病院ではシフトにより業務が分かれています。
例えば:早番、中番、遅番。
それぞれの業務をキレイに終わらせるのが私達の役割です。
仕事をして疲れるのは自然なことです。
ですから休憩の時はきちんと休んで気持ちの切り替えをします。
休憩の後は新しい気分を持ち仕事に戻ります。
きちんと気持ちの切り替えをしないと仕事中色々間違えがおきます。
そうなると仕事が上手く回らないので休憩の時は落ち着くようにゆっくり休んで気持ちの切り替えをしましょう。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE