व्हील चियरको बारेमा/車椅子について

हस्पिटलमा बिरामीहरुलाई लिएर जचाउने कोठामा जानु पर्ने हुन्छ।
व्हील चियरमा लिएर जाने हुँदा, सधै बिरामीलाई चडाउने भन्दा पहिला राम्रो संग हेर्नुपर्छ।
जस्तै टायरको हावा, ब्रेक,सिटको अवस्था आदि।
यदी oxygen प्रयोग भएको व्हील चियर हो भने oxygen को परिमाण पनि राम्रो संग हेर्नु पर्छ।
राम्रोसंग confirm गरेनौ भने दुर्घटना हुने chance धेरै हुन्छ।
हस्पिटलमा प्रत्येक महिना व्हील चियरको चेक जाच गरिन्छ।
चेक जाच गरि सके पछि त्यो दिनको मिति लेखेर व्हील चियरमा टास्नु पर्छ।
अनि काम गर्ने वार्डमा भएको फाईलमा पनि लेखेर राख्नुपर्छ।
येसरी प्रत्येक महिना लेखिएको रेकोर्ड, प्रत्येक साल (Year) एक पटक होपितल को ब्यबस्थापन पक्षलाई बुझाउनु पर्ने हुन्छ।
सबै जनाले राम्रो संग व्हील चियरको चेक जाच गर्नु भएको छ ?
病院では患者さんを連れて検査室に行くことがあります。
車椅子に乗せていくので、毎回患者さんを車椅子に乗せる前にちゃんと確認しましょう。
例えばタイヤの空気、ブレーキ、シートの状態等。
もし酸素がついている車椅子だったら酸素の量も確認します。
きちんと確認しないと事故につながる可能性が高いので気をつけましょう。
病院では毎月車椅子の点検も行っております。
点検をしたらチェックした日にちを書いて車椅子に貼ります。
そして病棟にある車椅子管理用の用紙にも書きます。
毎月点検して一年に一回病院の管理者に提出しないといけません。
皆さん車椅子の点検はきちんとしていますか。
日本医科大学付属病院+看護助手