ओमोची बनाएको/お餅作り

ओमोची बनाएको
जापानमा हुनु भएका सबै जना साथीहरु ओमोची भन्ने खाने कुरा चिन्नु भएको छ ?
सबै जनाले चिन्नु त भएको छ होला तर ओमोची आफैले बनाउनु भएको चाही छैन होला जस्तो लाग्छ ।
रोजिन होममा काम गर्ने बेलामा मैले पनि आफ्नो जिबनमा पहिलो पटक ओमोची बनाएको थिए ।
चामल बाट बनाउने भन्ने कुरा चाही थाहा थियो तर बनाउने तरिका थाहा थिएन ।
रोजिन होमको आगनमा ओमोची बनाउने समान अनि तातो पनि तयार पारिएको थियो ।
म अनि सेंपईले ओमोची बनाउने समान (हथौडा,hammer ) जस्तो सामानले सिलौटा जस्तो भाडोमा चामल कुट्दै अनि अर्को एक जनाले चामल चलाउने कामगरेको थियो।
त्यो समयमा हजुरबा आमाहरु पनि बाहिर आएर रमाइलो मान्दै हेर्दै , हामीहरुलाई हौसला दिनु भएको थियो।
जिबनको पहिलो ओमोची बनाएको क्षण भएको हुनाले धेरै खुशी अनि रमाइलो लागेको थियो।
सबै जना लाई मन बाट नै धन्यवाद!
みんなさんお餅と言う食べ物を知っていますか。みんなさん知っていると思いますがお餅を作ったことはなかなか無いと思います。私は施設で働いた時、人生で初のお餅を作りました。
お米から作っていると言うことは知っていましたが作りかたは知らなかったです。
施設の玄関の外側にお餅を作る道具やお湯などを準備してありました。
私と先輩が道具を使いながらお餅をついて、もう一人は餅をちゃんとひっくり返しながら行いました。
その時利用者さんたちも外に来て、楽しそうに見ながら私たちを応援してくれました。
人生初のお餅作りだったのでとても楽しかったです。皆さんありがとうございました。
日本医科大学付属病院+看護助手