• TOP
  • コラム
  • पुरा नाम चेक गर्नु/名前の確認
2018.07.13

पुरा नाम चेक गर्नु/名前の確認

पुरा नाम चेक गर्नु/名前の確認

होस्पिटल ठुलो भएको हुनाले बिरामीहरु पनि धेरै हुन्छन।
उस्तै Family Name (same नाम) भएका बिरामीहरु पनि धेरै नै हुने हुनाले ,
नाम चेक(check) गर्ने बेलामा पुरा नाम हेरेर, पढेर चेक गर्नु पर्छ।

बिरामी अनुसार खाने कुरामा धेरै कुराहरुको फेरबदल गरिएको हुन्छ। गल्तीले एकजनाको खाने कुरा अरुलाई दियॊ भने बिरामीको स्वास्थ्यमा प्रतिकुल असरपर्ने हुन्छ।
बिरामीहरुलाई x-ray वा अरु जाच गर्न लिएर जाने बेला नाम राम्रो संग चेक गरेनौ भने गल्तीले अरु ठाउमा लिएर जना सक्छौ।
त्यसैले नाम चेक गर्ने बेला पुरा नाम राम्रो संग हेरेर confirm गर्नु पर्छ।


病院は大きくて患者さんが沢山います。
同じ名字の患者さんも沢山いますので名前の確認はフルネームで行います。
特に移送、配膳をする前はフルネームで確認します。

患者さんによっては食事に色々(量、食べ物)決まっていることがあるので間違えて配ったら大変なことになります。
移送の時もフルネームで確認をしないと違うところに連れて行くことになりますので、名前の確認はフルネームで行いましょう。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE