Bed Making /ベッドメイク

बृदाश्रममा आउने हजुरबा आमाहरु मध्ये खाना खाईसकेपछि एकछिन आराम गर्न चाहने हजुरबा आमाहरु पनि हुनुहुन्छ। मैले काम गरेको ठाउमा 8/9 ओटाbed हरु छन्।
त्यो bed हरुमा bed making गर्ने काम हामीहरुको हो।
bed making गर्ने बेलामा bed sheet राम्रो संग तन्काएर खुम्चिएको ठाउँ भएको नभएको confirm गर्नुपर्छ।
उमेर ढल्के पछि शरीरको छाला पनि कमजोर हुँदै जाने हुनाले, bed sheet खुम्चिएको ठाउमा आराम गर्नुभयो भने त्यो खुम्चिएको sheet ले गर्दा चोट लागेरठुलो समस्या बन्न सक्छ।
तेसैले bed बनाउने बेला, sheet नखुम्चिएको राम्रो bed बनाउनु पर्छ।
राम्रोसंग बनाएको bed मा हजुरबा आमाहरु खुसि अनि आनन्दले सुतिरहेको झलक देख्दा एकदम खुशी लागेको थियो ।
तपाईहरुलाई पनि अवस्य पनि त्यो क्षण हेरेर आत्म सन्तुस्टी मिल्नेछ भन्ने कुरामा ढुक्क छु।
प्रयास गरेर हेर्नु हुन्छ कि ?
施設に来る利用者さんの中で、ご飯の後昼寝をしたい方がいます。
私が働いていた施設には8、9台ぐらいのベッドがあります。
そのベッドのシーツ交換をキレイにするのは私達職員です。
シーツ交換をする時はしわにならないように気を付けないといけません。
お年寄りになると皮膚が弱くなり、傷が付きやすくなります。しわしわになっているベッドに
寝ると傷が付き、大きな問題になるかもしれませんのでシーツ交換をする時は気を付けましょう。
利用者さん達がキレイに整えられたベッドに嬉しいそうな顔で寝ている姿を見た時、自分もとても嬉しくなりました。
皆さんもそういう姿を見ると絶対に満足できると思いますので、ベットメイキングをキレイにしてみませんか?
日本医科大学付属病院+看護助手