लुगा change गरिदिने तरिका/着替介助

बृद्दाश्रममा आफै एक्लैले कपडा लगाउन खोल्न नसक्ने हजुरबा आमाहरु पनि हुनुहुन्छ। खासगरी पक्षाघात
(paralysis)भएको हजुरबा आमाहरुलाई कपडा लगाउने बेलामा उनीहरुले नसक्ने ठाउमा मद्दत गर्नुपर्छ।
मद्दत गर्ने बेलामा सहि तरिकाले मद्दत गरिएन भने हजुरबा आमाहरुलाई पिडा हुन सक्छ वा कपडा लगाई दिन नै सक्दैनौ।
आज सहि तरिकाले सहयोग गर्ने तरिकाको बारेमा भन्न चाहन्छु।
उदाहरणको लागी, लुगा लगाउन सहयोग गर्ने बेला देब्रे भाग को paralysis भएको मान्छे हो भने कपडा लगाउने
बेला देब्रे हातबाट लगाई दिनुपर्छ र खोल्न सहयोग गर्ने बेला दाया (Right) हात (paralysis नभएको हात ) बाट खोल्नु पर्छ।
यसै गरि पाइन्ट (trouser) लगाउन सहयोग गर्ने बेलामा पनि यसरी नै गर्नुपर्छ ।
काम गर्ने बेलामा एस्तो कुराहरु धेरै काम लाग्ने हुनाले विचार पुर्याउन पर्छ ।
अनि उनीहरुलाई सहयोग गने बेलामा हसिलो अनि उज्यालो अनुहारको साथ सहयोग गर्नुपर्छ ।
施設には自分で服を着替えることができない人達がいます。
特にマヒがある利用者さんが着替えをする時、出来ないところを手伝わないといけません。
手伝う時はちゃんと決まったやり方でやらないと利用者さんが痛みを感じて服が着れなくなります。
今日は、やり方の説明をしたいと思います。
例えば、左マヒの方を手伝う時は左側(動かない方)から服を着せ、脱ぐ時は右側(動く方)から脱がせます。
ズボンの場合も同じやり方でします。
普通の話だと思われるかもしれませんが、気を付けた方が仕事が楽になります。
そして、利用者さんを手伝う時は明るく、笑顔で手伝いましょう。
昭和大学附属烏山病院+看護助手