• TOP
  • コラム
  • ओदेन (जापानिज खाना) बाडेको दिनको सम्झना/おでんの日
2018.06.08

ओदेन (जापानिज खाना) बाडेको दिनको सम्झना/おでんの日

ओदेन (जापानिज खाना) बाडेको दिनको सम्झना/おでんの日

बृदाश्रममा कहिले कहीं हामीहरुले कार्यक्रमहरु गर्छौ।
धेरै जस्तो कार्यक्रमहरु त्यति बेलाको समय सापेक्ष बनाऊछौ ।
धेरै कार्यक्रमहरु मध्येमा मलाई चाहिं जाडो मौसममा तातो ओदेन (जापानिज खाना) सबै जना
हजुरबा आमाहरुलाई बाड्दाको समयको धेरै याद आउछ ।

सुरुमा आराम गर्ने कोठामा गएर युकाता(जापानिज कपडा) लगाएर नक्कली जापानिज फेसनको कपाल लगाएको थिए ।
म संगै अरु २ जना जापानिज सेम्पाईहरु पनि तयार भएका थिए ।
हामीले सुरुमा सबैको अगाडी गएर त्यो कपडा अनुसारको आफ्नो परिचय दियौं।
त्यो बेला मलाई एकदम सुहाएको छ भनेर सबै जना हजुरबा आमाहरुले हौसला दिनु भएको कुरा कहिले पनि बिर्सिदिन।

परिचय कार्यक्रम सकेपछि ओदेन लाई भाडामा राख्यौं अनि सबै जना संग अलि अलि कुरा गर्दै बाढ्यौं।


施設では色々なイベントを行います。殆どの場合、その時期に関するイベントをやります。

今迄色々やってきましたが、その中でも利用者さんにおでんを配ったことをとても思い出します。

最初に休憩室に行って浴衣を着て、カツラをかぶって江戸時代の人になりました。
二人の先輩たちも浴衣を着て、準備ができたら皆さんの前に行き、自分たちを紹介しました。

先輩が紹介してくれた私の名前はじんべ君です。

皆さんがその格好をとても似合っていると言ってくださり大きな拍手で応援をしてくれたことがいつまでも忘れられません。

その後はおでんをボウルに入れてお話をしながら配りました。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE