• TOP
  • コラム
  • घर फर्कनु अघिको कार्यक्रम/帰りの会
2018.06.01

घर फर्कनु अघिको कार्यक्रम/帰りの会

घर फर्कनु अघिको कार्यक्रम/帰りの会

बृदाश्रम (रोजिन होम) मा आउने हजुरबा आमाहरुले एकदिन रमाइलो संग बिताउन सकुन भनेर हामीहरु सधै मेहेनत गर्छौ।

हजुरबा आमाहरु आफ्नो घर फर्किनु भन्दा पहिले सबै जना मिलेर २५ मिनेटको गीत गाउने कार्यक्रम गर्छौ।
घर फर्किने कार्यक्रममा सबै भन्दा पहिला घर फर्किने हजुरबा आमाहरुको नाम अनि चड्ने गाडी (सवारी साधन)हरुको पालो सुनाउछौ। हजुरबा आमाहरु फर्किने पालो सुनाईसकेपछि गीत गाउने कार्यक्रम सुरु हुन्छ ।

गीत छनौट गर्दा , दिन अनुसार आफैले गीत गाउन चाहने हजुरबा आमाहरु हुनुहुन्छ। उनीहरुको चाहना अनुसार गीत लगाउने अनि माईक् पनि दिने गरिन्छ।
गीत गाउने हजुरबा आमाहरु हुनु भएन भने चाही सबैले मिलेर गाउन मिल्ने गीतको छनौट गरि , गीत बजाउनु पर्छ।

सबै जनाले सकेसम्म राम्रो आवाज निकाल्दै गीत गाउनु हुन्छ। त्यो क्षण हेरेर मनलाई आनन्द महसुस हुन्छ ।
यो काम को सबै भन्दा राम्रो पक्ष भनेको नै अरुलाई खुशी बनाएर , उनीहरुको खुशी हेर्ने कुरा हुनाले, यो काम एकदमै राम्रो काम (Job) हो भन्ने लाग्छ।


利用者さんが一日施設で楽しく過ごされるようにいつも頑張っています。

利用者さんが帰る前に毎回25分ぐらいの帰りの会をします。
帰りの会の一番最初には、利用者さんの帰りの車の順番を発表します。
発表が終わったら皆で歌を歌います。

曲を選ぶ時は、日によって自分で歌を歌いたい利用者さんもいるので好きな曲名を聞いて流します。そして、利用者さんにマイクを渡します。

歌いたい利用者さんがいない時は、皆が一緒に歌えるような曲を流します。利用者の皆さんが一生懸命歌ってくれますので その情景を見て自分も幸せになります。この仕事の利点は、他人を幸せにして笑顔を見ることができるとてもいい仕事だと思っています。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE